काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल हुने सचिवालयका […]