पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश- देश प्रयोगशाला मात्र बन्यो, कोरा परिवर्तनले स्थिति सुध्रेन
पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालमा भएका राजनीतिक र व्यवस्थापकीय परिवर्तनहरू ‘कोरा’ मात्र साबित भएको बताएका छन्।