सकियो तार्किक विमर्शको युग

अमेरिकीहरू गलत बहानामा युद्धमा धकेलिएको लामो इतिहास छ। सन् १८९८ मा अमेरिकी नौसेनाकै विज्ञले जहाजमा भएको दुर्घटनाजन्य विस्फोटका कारण सो घटना भएको बताए पनि ‘यलो प्रेस’ ले 'युएसएस मेन' डुब्नुमा स्पेनलाई दोष दिएर युद्धको उन्माद …