वायुसेवा सञ्चालक संघद्वारा सरकारसँग राहत प्याकेजको माग

नेपाल वायुसेवा सञ्चालक संघले हवाई सेवा क्षेत्रमा देखिएको आर्थिक दबाब न्यूनीकरण गर्न सरकारसँग विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल सेवा शुल्कमा उल्लेख्य कटौती गर्न माग गरेको हो। संघले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ लगायतका शुल्कमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग […]