सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। अन्य सहसचिवहरूको सरुवाबारे विस्तृत विवरण सम्बन्धित निकायमार्फत सार्वजनिक गरिने जनाइएको छ। सरकारले […]