एजेन्सी । रूस र यूक्रेन युद्धका क्रममा २० लाख बढी सैनिक हताहती भएको रिपोर्ट अमेरिकी थिंक ट्यांकले सार्वजनिक गरेको रिपोर्टमा दाबी गरिएको छ । चार बर्ष बढी चलिसकेकोे युद्धमा २० लाख बढी सैनिक प्रत्यक्ष प्रभावित भएको भयावह रिपोर्ट सार्वजनिक भएको हो । सन् २०२२ को फेव्रअरीदेखि जारी युद्धले दुवैतर्फका सेनामा यति ठुलो हताहती गराएको दावी […]