सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई इन्कार गरेका धरान उपमहानगरपालिकाका पूर्वमेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । देशका विभिन्न स्थान र पूर्वका हरेक जिल्लामा आफ्नो उम्मेदवार उठाएका हर्क निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबीसहित श्रम संस्कृति पार्टीलाई अगाडि बढाइरहेका छन् । धरान उपमहानगरपालिकाको मेयर […]