विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल प्रतियोगिता मात्र नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि भएको बताएका छन् । आईसीसी टी–२० विश्वकप सुरु हुनुअघि आयोजित कप्तान मिटमा उनले आफ्नो क्रिकेट यात्राको जरा सन् २०१४ को विश्वकपसँग गाँसिएको स्मरण गरे। रोहितका अनुसार अहिले नेपालबाट विश्वकप खेल्दै गरेका धेरै खेलाडीहरू त्यही २०१४ […]