विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा समेत निर्माण सम्पन्न गर्न ढिलाइ भएको छ ।   श्रेष्ठ रमण एपेक्स जेभीले ठेक्का लिएको सो सडक निर्माण शुरु भएको ६ वर्ष बढी हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । २०७६ भाद्र २३ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको […]