इलामको विपद्मा मन्त्रीको रमिता, सडक विभागले फकार्यो फाइल

RajdhaniDaily.com | इलाम । असोज १८ रातिको बाढी–पहिराले इलामका ३ सय ३८ घर पूर्ण क्षति भएका छन् । ८ सय २८ घरमा आंशिक क्षति भएको छ । ४ सय ४९ परिवार विस्थापित भएका छन् भने ११ -