काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको विशेष महाधिवेशन पक्षधर समूहले संस्थापनसँग सहमतिका लागि तीन बुँदे शर्त अघि सारेको छ। भृकुटीमण्डपमा तीन दिनदेखि जारी विशेष महाधिवेशनका क्रममा मंगलबार बालुवाटारमा सुरूदभएको वार्तामा समूहले यी शर्त औपचारिक रूपमा प्रस्तुत गरेको हो। बिहान ११ बजे सानेपामा बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठकअघि सहमतिको प्रयासस्वरूप […]