सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रमा २१० जनाको उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ सिटमा २ सय १० जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २ सय १० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा धेरै जनाको मनोनयन […]