६ महिनामा साढे २० अर्बको धानचामल आयात

८ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ …