उच्च अंकले बढ्यो नेप्से परिसूचक, ८ कम्पनीको शेयरमा सर्किट

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ विन्दुमा बन्द भएको हो। आज ३ करोड ९ लाख १५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २४० कम्पनीको शेयर मूल्य […]