बुटवलमा राष्ट्रिय हाप्किडो सुरु

६ असार, काठमाडौं । १०औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले …