कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन
३१ असार, घोडाघोडी (कैलाली) । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् ।
सहायक नदी पथरैया र मोहनामा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।
नेपालको चितवन र …