युक्रेनमा सरकार फेरबदलको तयारी, जेलेंस्कीको प्रस्तावमा यूलिया प्रधानमन्त्री बन्ने सम्भावना

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेंस्कीले पहिलो उपप्रधानमन्त्री यूलिया स्विरिदेन्कोलाई नयाँ सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन्। रुससँगको युद्ध चौथो वर्षमा प्रवेश गरेको र अन्त्य हुने सम्भावना अझै टाढिएको समयमा यो प्रस्तावले युक्रेनी राजनीतिमा ठुलो फेरबदल आउने संकेत दिएको छ । राष्ट्रपति जेलेंस्कीले संसदमा स्विरिदेन्कोलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न सिफारिस गरेका छन्। उक्त सिफारिस संसदबाट अनुमोदन हुनुपर्नेछ […]