काठमाडौं । ११औँ संविधान दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री शुशीला कार्की, सभामुख देवराज घिमिरेल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल लगायको उपस्थिति थियो। राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा […]