युएईमा इरानको हमलामा परी एक जना नेपालीको मृत्यु

इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ।