काठमाडौँ। लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रको पुस्तक आशीर्वादको लोकार्पण भएको छ। योगी नरहरिनाथको प्राकट्य दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति आशीर्वाद लोकार्पण गरिएको हो। लोकार्पण कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, नरहरिनाथका अनुयायी नाथगुरु नारायण नाथ, बौद्ध गुरु श्याल्पा तेन्जिङ रिम्पोछे, लेखक शास्त्रदत्त पन्त, विष्णु दाहाल, साहित्यकार रमेश शुभेच्छुकलगायतले आशीर्वादमाथि चर्चा […]