रोल्पामा वर्षमान पुनको अग्रता, रास्वपाका थापा पाँचौं

रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले अग्रता लिएका छन्।