Use App
Read now
(current)
Download
shilapatra.com
8 घण्टा पहिले
समानुपातिकमा पनि रास्वपालाई भारी मत
प्रत्यक्षतर्फ रञ्जु दर्शना १५ हजार ४ सय ५५ मत ल्याएर विजयी भएकी थिइन् । कांग्रेसका प्रबल थापाले ६ हजार ३६४, राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ र एमालेका उम्मेदवारले १६१८ मत प्राप्त गरेका थिए ।
पूर्ण विवरण