निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले थप १६ वटा […]