गगनज्यूले राजीनामा दिनु हुँदैन, अधिवेशनमा जानु नै उपयुक्त हुन्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका छन्।