युद्धविराम सम्झौतामा लेबननलाई अनिवार्य समेट्नुपर्ने इरानको शर्त

मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि चलिरहेको कूटनीतिक पहलबीच इरानले युद्धविराम सम्झौतामा लेबननलाई अनिवार्य रूपमा समेट्नुपर्ने अडान लिएको छ।