१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन नै कांग्रेसमा विवाद झिकिएको टिप्पणी गरेका छन् । बुधबार आफूपक्षीय नेताहरूको बैठकमा बोल्दै नेता खड्काले विशेष महाधिवेशन पक्षधरमाथि रास्वपा जिताउन पार्टीभित्र …