इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र इरानबीच भएको भनिएको दुई हप्ते सर्तसहितको युद्धविराम संकटमा परेको छ । इजरायली आक्रमणमा परी लेबनानमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ । यसको प्रतिक्रियास्वरूप लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली भू-भागमा दर्जनौँ रकेट प्रहार गरेको दाबी गरेको छ । इरानको रिभोल्युसनरी गार्ड कोर्प्स (आईजीआरसी) ले इजरायलले […]