काठमाडौं– विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ ती घटनाबाट ७ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी घटना आगलागीसँग सम्बन्धित छन् । १३ जिल्लाका २६ स्थानमा आगलागी हुँदा ५ जना घाइते भएका […]