मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे  उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा चोट लागेको छ ।  …