ओझेलमा परेको पर्यटकीय मार्गलाई जीवन्त बनाउँदै थलाराले देखायो खप्तड पुग्ने सहज, सुन्दर र अर्थपूर्ण बाटो
RajdhaniDaily.com | बझाङ । सुदूरपश्चिमको बहुमूल्य धरोहरका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जलाई थलारा गाउँपालिकाको नयाँ पहलसँगै अझ नजिक बनाएको छ । भू–स्वर्गको उपमा पाएको -