सरकारले ल्याएको अध्यादेशबारे कानुनमन्त्री गौतमको प्रष्टीकरण

उनले राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश संसदमा पेश गरिने र पारित गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्।