इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ । समाचारमा जनाइए अनुसार इरानले यूएईलाई लक्षित गरी हमला सुरु गरेको हो । इरानी क्षेप्यास्त्र प्रहारबाट यूएइको राजधानी अबुधाबी र फुजैराहमा विष्फोटनको आवाज सुनिएको छ । यसअघि सोमबार नै इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमा दुई क्षेप्यास्त्र प्रहार गरेको समाचार सार्वजनिक भएको थियो । […]