अमेरिकी सीमामा शरण खोज्न आउनेलाई देश भित्रिन नदिई सीमाबाटै फर्काउन सर्वोच्चको अनुमति

अमेरिकी सर्वोच्च अदालतले बिहीबार ट्रम्प प्रशासनका लागि अमेरिका-मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउन पहिले प्रयोग गरिएको एक विवादास्पद आप्रवासन नीति पुन: लागू गर्न सक्ने बाटो खुला गरिदिएको छ। अदालतका न्यायाधीशहरूले ६-३ को बहुमतबाट तल्लो अदालतको त्यो आदेशलाई उल्ट्याइदिएका छन्, जसले शरणार्थी आवेदनको संख्या सीमित गर्ने अभ्यास माथि रोक लगाएको थियो। यो नीति पहिलो पटक […]