बाढीपहिरोले १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित

काठमाडौ । असोज ९ गतेदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् संरचनामा ठूलो क्षति पुगेको छ। बाढीपहिरोका कारण कुश्मा–दाना, त्रिशूली, मर्स्याङ्दी, सेती–मादी, कालीगण्डकी र समुद्रटारलगायत क्षेत्रमा कुल १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण प्रसारण तथा उत्पादन संरचनामा क्षति पुगेपछि केही […]