राजावादीले कोटेश्वरको भाटभटेनीमा गरे लुटपाट, बोकेर हिँडे बियर

राजसंस्था फर्काउने राजावादीको शुक्रबारको प्रदर्शन विध्वांसात्मक तथा हिंसात्मक बनेको छ।