जेनजी सहिद परिवारका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्य सुरक्षामा सहयोग गर्दै आएको गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले सम्मान गरेको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा गोल्याणलाई सम्मानपत्र र खादा प्रदान गरिएको हो। गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत २२ […]