काठमाडौँ। नेपालमा क्यान्सर रोगको नयाँ बिरामी थपिने ग्राफ दिनप्रतिदिन उकालो लागिरहेकाले यस रोग विरुद्धको अभियान अझ सशक्त र प्रभावकारी ढंगबाट अगाडी बढाइनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् । नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) को ४४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले अबको जेनजी पुस्ता यो अभियानमा जोडिएर देशभर क्यान्सर विरुद्धको […]