पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, ४ जनाको मृत्यु

अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको हो। उक्त हमलामा डुङ्गामा सवार चारै जनाको मृत्यु भएको अमेरिकी साउदर्न कमान्डले जनाएको छ। सेनाले अन्तर्राष्ट्रिय जलसिमानामा एक ‘तोकिएको आतङ्कवादी सङ्गठन’  द्वारा सञ्चालन गरिएको डुङ्गामाथि घातक प्रहार गरेको बताएको छ। अमेरिकी दाबीअनुसार, डुङ्गामा अवैध लागूऔषध […]