देउवाले कार्यवाहक सभापति बनाएका किसुनजीका अनुयायी खड्का

देउवाको राजनीतिक उदयमा कृष्णप्रसादको आशीर्वादले ठूलो भूमिका खेलेको थियो। उनी गिरिजाप्रसाद कोइरालासँग सम्बन्ध बिग्रेपछि कृष्णप्रसादको नजिक पुगेका थिए। खड्का भने पहिलेदेखि नै भट्टराई निकट थिए।