दुर्लभ खनिज आपूर्तिमा चीनको दबदबालाई चुनौती दिन अमेरिका र अस्ट्रेलियाबीच नयाँ सम्झौता भएको छ। ट्रम्प प्रशासन र अस्ट्रेलियाबीचको ८.५ बिलियन डलर बराबरको ‘क्रिटिकल मिनरल्स’ साझेदारी सम्झौताले उत्खनन र प्रशोधन क्षमता विस्तारमा जोड दिने बताइएको छ। दुर्लभ खनिज तथा अन्य महत्त्वपूर्ण धातुहरूको आपूर्ति बढाउने उद्देश्यले गरिएको नयाँ सम्झौतामा उनीहरूले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा आएको छ। यो […]