८, कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् ।
उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी …