जेनजी र पाकाहरुको होइन, पुरानो र नयाँ विचारको लडाइँ

‘जेनेरेसन’ भन्ने अवधारणा केवल जैविक आयु वा उमेरको सीमामा बन्द विचार होइन, यो ऐतिहासिक चेतनाको एउटा रूप हो। पश्चिमी समाजमा यसले औद्योगिक क्रान्तिपछि जन्मिएका पुस्ताहरू– जस्तै बेबी बुमर्स, जेनेरेसन–एक्स, मिलेनियल्स, जेनजी आदि– बीचको सांस्कृतिक र …