लुम्बिनी विकास कोषमा आनीको नियुक्तिपछि दलाई समर्थक संस्थाले दियो बधाई

निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको प्रचार गर्ने ‘भोइस अफ टिबेट’ले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मालाई बधाई दिएको छ ।