बुटवलबाट पाल्पा जाँदै गरेको भ्यान दुर्घटना‚ तीनजनाको मृत्यु [नामसहित]

काठमाडौं। बुटवलबाट पाल्पाको म्यालढाप जाँदै गरेको भ्यान (इभी) दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका १, सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी, सोही गाउँपालिका ४‚ अमलाबासका ३४ वर्षीय कमल रायमाझी र ४१ वर्षीय रामबहादुर गाहा छन्। पाल्पा रैनादेवीछहरा गाउँपालिका ४, पीपल भञ्ज्याङस्थित भित्री सडकखण्डमा बुधबार अपराह्न लु.प्र.०१-००१ज ००९१ नम्बरको भ्यान […]