काठमाडौं । म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ जना पर्यटकहरूको उद्धार गरिएको छ । मंगलबारदेखि परेको हिमपातको कारण मुस्ताङ जिल्लाको हिडन भ्यालीमा इलाकामा फसेकोले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक […]