प्रदीप पौडेलको चेतावनी : ‘राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।   बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीय स्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली काँग्रेसको केन्द्रीय योजनामा समेट्नुपर्ने बताएका हुन् । उनले पार्टीका […]