नर्सका मागबारे छलफल गर्न आज पनि मन्त्रालयमा बैठक बस्दै

१७ कात्तिक, काठमाडौं । आन्दोलनरत नर्सहरूका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा सोमबार पनि बैठक बस्ने भएको छ । नेपाल नर्सिङ संघले नर्सहरूका विभिन्न मागलाई लिएर अस्पताल सञ्चालकसँग शनिबार सहमति गरेको थियो । तर, आइतबार आन्दोलनरत नर्सले …