पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने ट्यांकरचालकसहित चार जना पक्राउ

नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा ट्यांकरचालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।