हुलाकको घरदैलो सेवा ७७ जिल्लामा, १२ हजारभन्दा बढी राहदानी घरमै वितरण

काठमाडौँ । हुलाक सेवा विभागले सरकारी कागजात घरमै पुर्‍याउने कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गरेको छ। सिराहाबाट २०८२ चैत २३ गते सुरु भएको कार्यक्रमअन्तर्गत २०८३ मंसिर २ गतेसम्म १२ हजार ४३३ राहदानी र एक हजार १०६ सवारी चालक अनुमति पत्र सेवाग्राहीको घरमै पुर्‍याइएको विभागले जनाएको छ। सरकारको शासकीय सुधारका एक सय कार्यसूचीमा हुलाकलाई सरकारी कुरियर […]