२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशनका लागि मिति प्रस्ताव गर्ने होडबाजी नै चलेको छ ।
३० असोजदेखि एजेन्डागत छलफलमा प्रवेश गरेको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबारसम्म महाधिवेशनबारे तीनवटा प्रस्ताव पेस भएका छन् …